ग्लोबल आइएमई बैंकको नाफा २२.६७ प्रतिशत वृद्धि, लाभांश क्षमता १२.०२ प्रतिशत

  • बुधबार २० साउन २०८३ ०५:५१ AM
काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब २२ करोड ७१ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको ५ अर्ब ७ करोड ६३ लाख रुपैयाँको तुलनामा २२.६७ प्रतिशतले बढी हो। बैंकको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार ब्याज आम्दानी केही घटे पनि शुल्क तथा कमिसन, अन्य सञ्चालन… Continue reading ग्लोबल आइएमई बैंकको नाफा २२.६७ प्रतिशत वृद्धि, लाभांश क्षमता १२.०२ प्रतिशत