काठमाडौं। एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले ओखलढुंगा जिल्लामा निर्माणाधीन आयु मलुन खोला जलविद्युत आयोजनामा १० करोड रुपैयाँ लगानी गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको बैठकले आयोजनाको प्रवर्द्धक कम्पनी आयु मोलुङ हाइड्रोपावर लिमिटेडको १० लाख कित्ता संस्थापक शेयर खरिद गर्ने निर्णय गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले शयर खरिद गर्न लागेको जनाएको छ। यस निर्णयसँगै… Continue reading एनआरएन इन्फ्रास्ट्रक्चरले आयु मलुन खोला जलविद्युत आयोजनामा १० करोड लगानी गर्ने