१९ बुँदे सहमतिपछि नर्स अभियन्ता ज्योति रानाभाटको अनसन अन्त्य
बुधबार २० साउन २०८३ ०४:३७ AM
काठमाडौं । स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर साउन १४ गतेदेखि सत्याग्रह (अनसन) मा बसेकी नर्स तथा अभियान्ता ज्योति रानाभाटले आफ्नो अनसन अन्त्य गरेकी छन्। सरकारसँग भएको १९ बुँदे सहमतिपछि बुधबार बिहान उनले अनसन तोडेकी हुन्। सरकारको