काठमाडौं। नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी साधन (ईभी) को आकर्षण तीव्र रूपमा बढिरहेका बेला आयोजना हुन लागेको ‘नाइमा मोबिलिटी एक्स्पो’मा नयाँ प्रविधि र अत्याधुनिक उत्पादनको दबदबा देखिने भएको छ। एक्स्पोमा सहभागी ५५ वटा ब्रान्डमध्ये अधिकांशले विद्युतीय