काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि नियमनकारी निकाय, बैंकिङ क्षेत्र र निजी क्षेत्रबीच उच्चस्तरको नीतिगत आत्मविश्वास आवश्यक रहेको बताएका छन्। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको विशेष अन्तरसंस्थागत समन्वय बैठकलाई सम्बोधन गर्दै उनले अब