लहानमा अभियानकै रुपमा बनाइँदै घरघरमा शौचालय

  • बुधबार २० साउन २०८३ ११:०१ AM
सिरहा : सिरहाको लहान नगरपालिकाले स्वच्छता अभियानमार्फत घरघरमा शौचालय बनाउन थालेको छ । यो नगरपालिका २०७४ सालमै खुला दिशामुक्त क्षेत्र घोषणा भएको थियो । तर, घोषणा भएको १० वर्ष पुग्न लाग्दा पनि अझै ४२०१ घरधुरीमा शौचालय नरहेको देखिएको छ । ८ महिनाअघि नगरपालिकाले स्वच्छता अभियानअन्तर्गत सर्भे गरेको थियो । त्यसमा नगरको २३ हजार १९० घरधुरीमध्ये ४ हजार २०१ मा शौचालय नरहेको पाइएको छ । १५ हजार ९१२ घरधुरीमा कार्यशिल र ३४ सय ४४ घरधुरीमा शौचालय भए पनि सक्रिय रुपले प्रयोग नगरिरहेको पाइएको हो । सबैभन्द