खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

  • बुधबार २० साउन २०८३ १०:०६ AM
काठमाडौँ, साउन २० गते । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–९ भीमानबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ र ट्रामाडोलसहित पाँच जनालाई पक्राउ गरेको छ । केन्द...