केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै

  • बुधबार २० साउन २०८३ १०:१४ AM
काठमाडौं, साउन २० गते । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ ।राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी ग...