बागलुङमा डेंगु सङ्क्रमितको संख्या २४१ पुग्यो

  • बुधबार २० साउन २०८३ १०:३० AM
रामकृष्ण बोहराबागलुङ, साउन २० गते । तीव्र गतिमा डेंगु फैलिएको बागलुङमा सङ्क्रमितको संख्या २४१ पुगेको छ। बागलुङ नगरपालिका डेंगु सङ्क्रमणको केन्द्र (हटस्पट) बनेको छ। यहाँ मात्रै डेंग...