भीमफेदीमा तरकारी बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

  • बुधबार २० साउन २०८३ १०:४५ AM
अनिल पराजुलीहेटौँडा, साउन २० गते । मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्...