काँचो स्याउ टिप्दा बोटको आयु घट्ने, समयमै टिप्न आग्रह

  • बुधबार २० साउन २०८३ १०:५३ AM
हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), साउन २० गते । स्वादिलो र अर्गानिक स्याउका रूपमा पहिचान बनाएको मुस्ताङमा विगतमा लुकिछिपी व्यापारीले काँचो स्याउ टिपेर बजार लैजाँदा बोटको आयु घटेको...