सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

  • बुधबार २० साउन २०८३ १०:५५ AM
काठमाडौं, साउन २० गते । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु चार हजार २०० ले वृद्धि भई दुई लाख...