दोभान–हुल्चुक जोड्ने बेलिब्रिज निर्माण अन्तिम चरणमा
बुधबार २० साउन २०८३ १०:५७ AM
गुणबहादुर रोकासुलीकोट, साउन २० गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका–२ दोभान र वडा नम्बर १ हुल्चुक जोड्ने गरी बुढीगण्डकी नदीमाथि निर्माण भइरहेको बेलिब्रिज अन्तिम चरणमा पुगेको छ।कर...