नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले के भने ?

  • बुधबार २० साउन २०८३ ०४:५४ AM
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरण र संरचनागत सुधारका लागि नीतिगत आत्मविश्वास आवश्यक रहेको बताएका छन् । बुधबार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग भएको छलफलमा उनले निजी क्षेत्रले सहुलियतभन्दा पनि स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयनको अपेक्षा गरिरहेको बताए । हालै निजी क्षेत्र र बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग भएको