४२ सयले महँगियो सुन, चाँदीको भाउ पनि वृद्धि

  • बुधबार २० साउन २०८३ ०५:०० AM
आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४६ हजार ९ सय १५ रुपैयाँ तोकिएको The post ४२ सयले महँगियो सुन, चाँदीको भाउ पनि वृद्धि appeared first on Businesspana.