लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

  • बुधबार २० साउन २०८३ ०४:३१ AM
जिल्ला सिरहा, लहान नगरपालिका-२२ सलोखरीमा प्रहरी चौकी सितापुरबाट खटिएको टोलीले पेस्तोल र म्याग्जिनसहित तीन जना जनालाई पक्रउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका–२२ सलोखरीका १९ वर्षीय सञ्जय दास, सोही स्थानका २० वर्षीय गुरुदेव दास तथा लक्ष्मीपुर पतारी गाउँपालिका–६ का २० वर्षीय साबरजित दास रहेका छन्। प्रहरीका अनुसार सबरजीत दास लाई चेकजाँच गर्दा निजबाट ९