सरकारसँगको १९ बुँदे सहमतिपछि नर्स ज्योतिले तोडिन अनसन

  • बुधबार २० साउन २०८३ ०४:४५ AM
विभिन्न माग राखेर सत्याग्रह (अनसन)मा बसेकी अभियान्ता ज्योति रानाभाटले अनसन अन्त्य गरेकी छन् । सरकारी वार्ता टोली र अभियान्ता रानाभाटका बिचमा आज बिहान विभिन्न १९ बुँदे सहमति भएपछि उनले अनसन अन्त्य गरेकी हुन् । नर्ससमेत रहेकी रानाभाटले यही साउन १४ गतेदेखि अनसनमा बसेका थिए । सहमतिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठ,