अनावश्यक ग्यास भण्डारण नगर्न आग्रह गर्दै निगमले भन्यो–उपत्यकाभित्र ग्यास नपाए हटलाइन नम्बरमा फोन गर्नु

  • बुधबार २० साउन २०८३ ०४:५४ AM
काठमाडौं। नेपाल आयल निगमले एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित रूपमा भइरहेको जनाएको छ। बजारमा ग्यास अभाव भएको भन्ने समाचार सार्वजनिक भइरहेका बेला निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरेको हो। निगमका अनुसार दैनिक मागअनुसार ग्यास आपूर्ति भइरहेको छ। यद्यपि, १४.२ केजी… Continue reading अनावश्यक ग्यास भण्डारण नगर्न आग्रह गर्दै निगमले भन्यो–उपत्यकाभित्र ग्यास नपाए हटलाइन नम्बरमा फोन गर्नु