नर्स र मिडवाइफको पारश्रमिक सम्मानजनक बनाउने सहमति, अभियान्ता रानाभाटले तोडिन् अनसन

  • बुधबार २० साउन २०८३ ०९:३२ AM
काठमाडौँ। विभिन्न माग राखेर सत्याग्रह (अनसन)मा बसेकी 'अभियान्ता ज्योती रानाभाट'ले अनसन अन्त्य गरेकी छन्। सरकारी वार्ता टोली र 'अभियान्ता रानाभाट'का बीचमा बुधबार बिहान विभिन्न १९ बुँदे सहमति भएपछि 'अभियान्ता रानाभाट'ले अनसन अन्त्य गरेकी हुन्। नर्ससमेत रहेकी रानाभाट यही साउन १४ गतेदेखि अनसनमा बसेकी थिइन्।  सहमतिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा