जुटखेती घट्दा पूर्वीनाकाबाट पाँच अर्बको कच्चा जुट आयात
बुधबार २० साउन २०८३ ०३:१६ AM
झापा : कुनै समय झापा, मोरङ र सुनसरीमा उत्पादन भएको जुट भारत र बङ्गलादेशसम्म निर्यात हुने गर्थ्यो। अहिले भने स्वदेशी उत्पादन घट्दै गएपछि त्यही भारत र बङ्गलादेशबाट उद्योग सञ्चालनका लागि ठूलो परिमाणमा कच्चा जुट आयात