१९ बुँदे सहमतिपछि ज्योती रानाभाटको अनसन अन्त्य

  • बुधबार २० साउन २०८३ ०३:२८ AM
काठमाडौं : विभिन्न माग राख्दै सत्याग्रह (अनसन)मा बसेकी अभियन्ता तथा नर्स ज्योती रानाभाटले सरकारसँग १९ बुँदे सहमति भएपछि आफ्नो अनसन अन्त्य गरेकी छन्। साउन १४ गतेदेखि अनसनमा रहेकी रानाभाट र सरकारी वार्ता टोलीबीच मंगलबार बिहान सहमति