इनरुवा–६ मा सीसी क्यामेरा विस्तार, दसैँअघि सबै सार्वजनिक स्थान निगरानीमा ल्याइने

  • बुधबार २० साउन २०८३ ०३:४२ AM
इनरुवा : सुनसरीको इनरुवा नगरपालिका–६ ले वडाभित्रका मुख्य चोक तथा सार्वजनिक स्थानमा सीसी क्यामेरा जडान अभियान सुरु गरेको छ। बढ्दो चोरीका घटना, आपराधिक गतिविधि र सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सुरक्षा निगरानी प्रणाली विस्तार गरिएको