विभाजन होइन,  सद्भाव र सहअस्तित्व

  • बुधबार २० साउन २०८३ १०:०१ AM
वीरगन्ज : मधेसमा पछिल्लो समय बढ्दै गएको धार्मिक तथा साम्प्रदायिक विद्वेषप्रति चिन्ता व्यक्त गर्दै वीरगन्जका स्थानीय बुद्धिजीवी, नागरिक समाज र शिक्षा क्षेत्रका अगुवाहरूले मधेसको मौलिक पहिचान विभाजन नभई आपसी सद्भाव, सहअस्तित्व र भाइचारा रहेको स्पष्ट पारेका छन्। चाडपर्वका नाममा हुने देखावटी प्रदर्शन, सामाजिक सञ्जालमा फैलिने भ्रामक अफवाह र व्याप्त गरिबी–बेरोजगारीका कारण अविश्वास बढेको औंल्याउँदै उनीहरूले धर्मलाई व्यक्तिगत आस्थामा मात्रै सीमित राखी सामाजिक एकता कायम राख्न, रोजगारीको सिर्जन