मुद्दा मिलाइदिने भन्दै पाँच लाख ६२ हजार ठगी गर्ने पक्राउ

  • बुधबार २० साउन २०८३ ०९:२६ AM
जानु पाण्डेकपिलवस्तु, साउन २० गते । मुद्दा मिलाइदिएर जेलमा रहेका छोरालाई छुटाइदिने भन्दै ठगी गर्ने एक जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा शिवराज नगरपालिका–५ बा...