उच्च अदालत बागलुङद्वारा ७६ प्रतिशत मुद्दा फर्छ्यौट
बुधबार २० साउन २०८३ ०९:३२ AM
नवराज नेपालीबागलुङ (गलकोट) साउन २० गते । उच्च अदालत पोखरा, बागलुङ इजलासले आर्थिक वर्ष २०८२/०८३ मा २८२ मुद्दा फर्छ्यौट गरेको छ । ३७१ मुद्दामा ७६ प्रतिशत फर्छ्यौट गरेर सर्वोच्च अदालत...