अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

  • बुधबार २० साउन २०८३ ०९:३६ AM
चितवन, साउन २० गते । पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडकमा यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । आज बिहान ७ः०५ बजे खसेको पहिरो पन्छाएसँगै अहिले सो सडकमा दुईतर्फी नै यातायात...