बाँझो जमिनमा केरा खेती

  • बुधबार २० साउन २०८३ ०९:४४ AM
उर्लाबारी समाचारदाताउर्लाबारी, साउन २० गते । उत्तरी मोरङको लेटाङ–१, राजारानीमा कुनै समय बाँझै रहेको जमिन अहिले हराभरा केराघारी बनेको छ । लेटाङ–१ का किसानले व्यावसायिक रूपमा भोटाङे...