प्रदेश सरकार सञ्चालनमा तीन दलको सहकार्य आवश्यक: एमाले महासचिव पोखरेल
बुधबार २० साउन २०८३ ०९:४९ AM
गोकर्ण पौडेलतुलसीपुर, साउन २० गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रदेश सरकार सञ्चालनमा देखिएको अस्थिरता अन्त्यका लागि तीनवटै दलबिच सहकार्य आवश्यक रहेको बताउनुभएको छ।प्रे...