ईपीएस भाषा परीक्षाको आवेदन दिने आज अन्तिम दिन

  • बुधबार २० साउन २०८३ ०३:२७ AM
काठमाण्डु – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२६ का लागि विभिन्न क्षेत्रमा ७ हजार २ सय नेपाली छनोटका लागि आह्वान गरिएको भाषा परीक्षाका लागि ६८ हजार ५५८ बढीको आवेदन परेको छ। साउन ११ देखि मंगलबार राति १२ बजेसम्म खुला गरिएको परीक्षा आवेदनमा उत्पादन क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा