जनकपुरधाम । नागरिकको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने उद्देश्यका साथ जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण वडामा स्वास्थ्य सेवा विस्तार गरेको छ । नगरवासीको स्वास्थ्य अवस्थामा सुधार ल्याउने र सबै नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्याउने नीति तथा योजनाअन्तर्गत उपमहानगरपालिकाले नगर क्षेत्रका २६ वटै वडामा स्वास्थ्य संस्था विस्तार गरेको हो । जनकपुरधाम उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख विजय