सरकारसँगको १९ बुँदे सहमतिपछि नर्स ज्योतिले तोडिन अनसन

  • बुधबार २० साउन २०८३ ०३:३६ AM
सरकारी वार्ता टोली र अभियान्ता रानाभाटका बिचमा आज बिहान विभिन्न १९ बुँदे सहमति भएपछि उनले अनसन अन्त्य गरेकी हुन् ।