जुटखेती घट्दै जाँदा पूर्वीनाकाबाट झन्डै पाँच अर्बको कच्चा जुट आयात

  • बुधबार २० साउन २०८३ ०३:५० AM
भद्रपुर । कुनै समय झापा, मोरङ र सुनसरीमा उत्पादन भएको जुट भारत र बङ्गलादेशसम्म निर्यात हुने गर्थ्यो । तर अहिले अवस्था ठ्याक्कै उल्टिएको छ । स्वदेशमा जुट उत्पादन निरन्तर घट्दै गएपछि जुट उद्योग सञ्चालनका लागि भारत र बङ्गलादेशबाट कच्चा जुट आयातको ग्राफ बर्सेनि ठूलो मात्रामा बढ्दो छ । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८२/८३ मा मात्रै