साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा ८२.९७ प्रतिशतको छलाङ, प्रतिशेयर आम्दानी कति ?

  • बुधबार २० साउन २०८३ ०३:०७ AM
काठमाडौँ / साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार बैंकको व्यवसायसँगै नाफामा उल्लेख्य सुधार