काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज (बुधबार) नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्ने भएका छन् । यसअघि मंगलबार उनले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग पनि छलफल गरेका थिए । आजको बैठक बिहान ९:१५ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा सुरु हुनेछ । बैठकमा देशको आर्थिक अवस्था, अहिले देखिएका समस्या र तिनको समाधानका