इन्ड्राइभ चालकले आजबाट आन्दोलन गर्ने, के-के छन् माग ?

  • बुधबार २० साउन २०८३ ०३:४१ AM
काठमाडौं । स्वतन्त्र चालक फाउन्डेसन नेपालले राइडर र चालकहरूको हकहित, उचित भाडादर र श्रम शोषण अन्त्यको माग गर्दै शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ । फाउन्डेसनका अनुसार डिजिटल राइड–सेरिङ सेवामा नीतिगत सुधार, चालक तथा राइडरलाई उचित पारिश्रमिक र न्यायपूर्ण व्यवस्था लागू गराउन आन्दोलन गर्न लागिएको हो । पहिलो चरणमा चालक र राइडरलाई एक हप्तासम्म इन्ड्राइभ