नेपाल विद्युत प्राधिकरणले आफ्नो ‘डिजिटल NEA’ अवधारणालाई थप सुदृढ बनाउँदै विद्युत व्यापार विभागमार्फत निर्मित ‘डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (DMS)’ तथा ‘सफ्टवेयर बेस्ड बिलिङ सिस्टम’ को विधिवत शुभारम्भ गरेको छ । निमित्त कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठले दुवै प्रणालीको औपचारिक शुभारम्भ गरेका हुन् । कार्यक्रममा व्यवसाय विकास निर्देशनालयका उप कार्यकारी निर्देशक चन्दा न्यौपाने, विद्युत व्यापार विभागका निर्देशक थर्क The post डिजिटल प्राधिकरण अभियान: DMS र सफ्टवेयरमा आधारित बिलिङ सिस्टम सुरु appeared first on Businesspana.