ग्लोबल आईएमईको नाफा बढ्यो, प्रतिसेयर आम्दानी पनि वृद्धि

  • बुधबार २० साउन २०८३ ०३:३२ AM
ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षमा ६ अर्ब २२ करोड ८१ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा २२.६२ प्रतिशतले नाफा बढाएको हो । अघिल्लो आर्थिक वर्ष बैंकले ५ अर्ब ७ करोड ६३ लाख रूपैयाँ खुद नाफा कमाएको The post ग्लोबल आईएमईको नाफा बढ्यो, प्रतिसेयर आम्दानी पनि वृद्धि appeared first on Businesspana.