नबिल बैंकले गत आर्थिक वर्ष २०८२/०८३ मा ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । प्रकाशित वित्तीय विवरण अनुसार बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३३.५० प्रतिशतले खुद नाफा बढाएको हो । बैंकले गत आर्थिक वर्षमा १७ अर्ब ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको कमिसन आम्दानी ३ अर्ब The post नबिलको नाफामा उल्लेख्य वृद्धि, निष्क्रिय कर्जा घट्यो appeared first on Businesspana.