नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

  • बुधबार २० साउन २०८३ ०३:४२ AM
नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, सञ्चालन आम्दानी तथा लाभांश क्षमतामा उल्लेख्य सुधार गरेको जानकारी दिएको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ३३.५० प्रतिशतले बढेर ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही