प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद् बैठक 

  • बुधबार २० साउन २०८३ ०४:१२ AM
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीले बैठक आज (बुधबार) बिहान १०ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बस्ने गरी आह्वान गरेका हुन् ।