रेडक्रसमा अनियमितताका १७ प्रतिवेदन अलपत्र, थप भ्रष्टाचारका उजुरी माग

  • बुधबार २० साउन २०८३ ०८:१३ AM
काठमाडौं । नेपाल रेडक्रस सोसाईटीमा देखिएका भ्रष्टाचार,बेथिति र अनियमितता सम्बन्धि उजुरी संकलन गर्ने समयावधि थपिएको छ । ३५ दिनको समय अपुग भएको भन्दै समितिले उपशाखादेखि केन्द्रसम्ममा भएका अनियमितताका सम्बन्धमा उजुरी दिने सयम २० दिन  थप गरेको हो ।  रेडक्रस अनियमितता छानवीन समितिले मंगलवार पत्रकार सम्मेलन गरेर आगामी भदौ ३ गते बुधबारसम्म उजुरी दिन सकिने जनाएको हो । समितिका अध्यक्ष डा