नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित एक इट्टा उद्योगमा पर्खाल ढल्दा दुई श्रमिकको मृत्यु भएको छ। मंगलबार भएको दुर्घटनामा पर्खालले च्यापिएर ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै ज्यान गएको थियो। त्यही दुर्घटनामा गम्भीर घाइते भएका ४५ वर्षीय