लागूऔषधसहित पाँच पक्राउ, खैरो हेरोइन र ट्रामाडोल बरामद

  • बुधबार २० साउन २०८३ ०२:५३ AM
काठमाडौं :  सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट खैरो हेरोइन र नियन्त्रित लागूऔषध ट्रामाडोलसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश ०५–००१ ज ००८६ नम्बरको