काठमाडौं : सोलुखुम्बुमा आफ्नै हजुरबुबामाथि कुटपिट गरी हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। कोशी प्रदेश प्रहरीका अनुसार सोलुदुधकुण्ड नगरपालिका–१ लुदुका २३ वर्षीय निरबहादुर विश्वकर्मालाई ५० वर्षीय हजुरबुबा कृष्ण गोपाल विश्वकर्माको हत्या गरेको आरोपमा