सामुदायिक विद्यालयमा शुल्क उठाउन प्रतिबन्ध

  • बुधबार २० साउन २०८३ ०८:०२ AM
अमरराज नहर्कीतनहुँ, साउन २० गते । सामुदायिक विद्यालयहरूले विभिन्न बहानामा अभिभावकबाट रकम असुल्ने क्रम बढेपछि तनहुँको एक स्थानीय तहले कुनै पनि शीर्षकमा शुल्क उठाउन प्रतिबन्ध लगाएको...