पहिरोका कारण नारायणगढ–मुग्लिन अवरुद्ध

  • बुधबार २० साउन २०८३ ०८:०६ AM
चितवन,  साउन २० गते ।  नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल नजिक आज बिहान पहिरो खस्दा दुईतर्फी नै यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी न...