पाल्पामा ५६ करार तथा ज्यालादारी कर्मचारी हटाइए

  • बुधबार २० साउन २०८३ ०८:०७ AM
रेखीराम रानातानसेन, साउन २० गते । पाल्पाका दुई प्रदेशस्तरीय कार्यालय र दुई स्थानीय तहका गरी ५६ जना करार तथा ज्यालादारीका कर्मचारी सेवाबाट हटाइएका छन्। कृषि ज्ञान केन्द्र पाल्पाका १...