संरचना अभावमा आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा प्रभावित

  • बुधबार २० साउन २०८३ ०८:३० AM
राजन रावतहुम्ला, साउन २० गते । बिरामीको आकर्षण बढ्दै गएको अवस्थामा हुम्लास्थित आयुर्वेद स्वास्थ्य केन्द्रले कतिपय उपचार विधि सञ्चालन गर्न सकेको छैन। मापदण्डअनुसारको उपचार सेवा सञ्च...