बदलिएन बाटोमै सुत्केरी हुनुपर्ने बाध्यता

  • बुधबार २० साउन २०८३ ०८:५२ AM
बाजुरा समाचारदाताबाजुरा, साउन २० गते । बाजुराका गर्भवती महिलाको बाटोमै सुत्केरी हुनुपर्ने बाध्यता हट्न सकेन । भौगोलिक रूपमा स्वास्थ्य संस्था टाढा हुनु र बर्खाका कारण सडक अवरुद्ध भइ...