काठमाण्डु – अनसनरत नर्स अभियन्ता ज्योति रानाभाट र सरकारी वार्ता टोलीबिच १९ बुँदे सहमति भएको छ। सहमतिसँगै अभियन्ता रानाभाटने आफ्ना सम्पूर्ण अनसनका कार्यक्रमहरू अन्त्य गरेकी छिन् । नर्सहरुको पेशागत सुरक्षा तथा अधिकार र स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राखी विगत साउन १४ गतेदेखि उनी अनसनमा बसेकी थिइन् । गत वर्ष सम्पन्न आन्दोलनपछि सरकारले नर्सहरुको